स्वास्थ्यमन्त्रीको परिवारमा कोरोना संक्रमण, मन्त्री ढकाल क्वारेन्टाइनमा

स्वास्थ्यमन्त्रीको परिवारमा कोरोना संक्रमण, मन्त्री ढकाल क्वारेन्टाइनमा

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल क्वारेन्टाइनमा बसेका छन् ।

तीन दिन अघि परिवारका एक सदस्यमा संक्रमण पुष्टि भएपछि उनी होम क्वारेन्टाइनमा बसेका हुन्। उनले क्वारेन्टाइनबाटै मन्त्रालयको काम हेरिरहेको बताएका छन् ।

केही दिनमा मन्त्री ढकालको कोरोना परिक्षण गर्ने तयारी भइरहेको छ।

Skip This
Skip This
Logo