काठमाडौं ।
रातो मच्छिन्द्रनाथ रथ तान्न पाउनु पर्ने माग राख्दै बिहीबार ललितपुरको पुल्चोकमा भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर १ का अनिस महर्जनलाई इमाडोलबाट पक्राउ परेका छन् ।
अपराध महशाखाको टोलीले महर्जनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पत्रकारको ज्याकेट लगाए पनि महर्जन पत्रकार नभएको खुलेको छ ।





























प्रतिक्रिया