विहानै संखुवासभा केन्द्र बनाएर भूकम्प

विहानै संखुवासभा केन्द्र बनाएर भूकम्प

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज विहान संखुवासभामा भूकम्प गएको छ । बिहान ७ः२० बजे ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभरा आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको हो ।

भूकम्पको झड्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको बताइएको छ ।

Logo