काठमाडौं उपत्यकामा निषेधाज्ञाकाे अवधि थपिन्छ कि थपिंदैन ? आज थाहा हुन्छ

काठमाडौं उपत्यकामा निषेधाज्ञाकाे अवधि थपिन्छ कि थपिंदैन ? आज थाहा हुन्छ

केन्द्रबिन्दु
0
Shares

गत बुधबार मध्यरातिदेखि काठमाडौं उपत्यकामा लागू भएको निषेधाज्ञाको अवधि भोलि बुधबार मध्यरातिबाट सकिँदै छ ।

निषेधाज्ञाको अवधि थपिन्छ कि थपिंदैन भन्ने विषयमा धेरैको चासो छ । उपत्यकामा  निषेधाज्ञाकाे अवधि थप्ने कि नथप्ने भन्ने निर्णय आज हुने भएको छ । त्यसका लागि आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ । सोही बैठकले निषेधको समय थप्ने या नथप्ने भन्ने निर्णय गर्नेछ ।

साेमबार मात्र उपत्यकाभित्रका नगर इकाइहरुले उपत्यकामा अर्को हप्ता पनि निषेधाज्ञा लम्ब्याउनुपर्ने सुझाव दिएका थिए ।

Skip This
Skip This
Logo