नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अध्यक्ष ओली बालुवाटार पुगेका हुन् ।
उनी अहिले केहीबेरअघि बालुवाटार पुगेका हुन् । ओली पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका हुन् ।





























प्रतिक्रिया