धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन्द्र शाहको काममाथि पुन अर्को टिप्पणी गरेका छन् ।
साम्पाङले सामाजिक सञ्जालमार्फत बालेनको कार्य शैली प्रति टिप्पणी गरेका हुन् । उनले ‘गुण्डा गर्दी शैलीमा विकास नहुने र जनता भन्दा ठूलो अरू कोही नहुने’ भन्दै बालेन साहले अहिले गरिरहेका कार्य प्रति कटाक्ष गरेका छन् ।
काठमाडौं महानगरले पछिल्लो समय अनधिकृत रुपमा बनाइएका संरचना र फुटपाथ लगायत सरकारी जग्गा अन्य प्रायोजनमा प्रयोग गरिरहेको पसल लगायत अन्य टहराहरु हटाउने अभियान चलाइरहेका छन ।































प्रतिक्रिया