ओलीले गरे वामपन्थीहरूबीच एकता र सहकार्यकाे आह्वान

ओलीले गरे वामपन्थीहरूबीच एकता र सहकार्यकाे आह्वान

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले वामपन्थीहरूबीच एकता र सहकार्य गर्ने तर त्यस्तो एकता सक्कली हुनुपर्ने बताएका हुन् ।

उनले एकताको नाममा अल्मलिने भूलचाँहि एमालेले नगर्ने प्रष्टाएका छन् । 

एमाले केन्द्रीय कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आज दोस्रो तथा अन्तिम दिन जारी छ । बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेश क्रमैसँग भइरहेका छन् । 

Logo