आजको राष्ट्रियसभा बैठकमा नागरिकता विधेयक टेबल हुने

आजको राष्ट्रियसभा बैठकमा नागरिकता विधेयक टेबल हुने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभाको आज बस्ने बैठकमा नागरिकता विधेयक टेबल हुने भएको छ । 

बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । प्रतिनिधिसभाबाट पारित अन्य केही विधेयकमाथि छलफल हुने कार्यसूची संसद सचिवालय सार्वजनिक गरेको छ ।

Logo