नागरिकता विधेयक राष्ट्रियसभामा पेश

नागरिकता विधेयक राष्ट्रियसभामा पेश

केन्द्रबिन्दु
0
Shares

नागरिकता विधेयक, २०७९ राष्ट्रियसभामा पेश भएको छ। प्रतिनिधिसभाबाट दोस्रोपटक पारित भएको नागरिकता विधेयक आइतबार बसेकाे बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्बिचारका लागि फिर्ता भएको सन्देशसहित पेश गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्बिचारका लागि भन्दै श्रावण २९ गते फिर्ता पठाएको सो विधेयक प्रतिनिधिसभाबाट २ भदौमा हुबहु पारित भएको थियो । सो फिर्ता भएको विधेयकमाथि दुवै सदनले पारित गर्नुपर्ने प्रावधान छ ।  

 

 

 

 

Skip This
Skip This
Logo