डिजेल र मट्टितेलको मूल्य ६ रूपैयाँले बढ्यो

डिजेल र मट्टितेलको मूल्य ६ रूपैयाँले बढ्यो

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगममले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ ।

बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको छ । अब एक लिटर डिजेल र मट्टितेलको मूल्य १८१ रुपैयाँ पर्नेछ । निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । मूल्य समायोजनपछि पनि १५ दनमा करिब ३० करोड ५२ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।

Logo