प्रतिनिधिसभामा मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङको नाम सर्वसम्मत

प्रतिनिधिसभामा मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङको नाम सर्वसम्मत

केन्द्रबिन्दु
0
Shares

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनको लागि नेपाली कांग्रेस मनाङले पूर्वमन्त्री टेकबहादुर गुरुङको नाम सर्वसम्मत्ले सिफारिस गरेको छ।

उनी श्रममन्त्री पनि भइसकेका छन् । 

कांग्रेस मनाङका सभापति शङ्कर गुरुङले टेकबहादुरलाई आगामी संघीय संसद्को निर्वाचनमा उठाउने सर्वसम्मत् निर्णय गरेको बताए । 

Logo