झापा-५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस

झापा-५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा–५ बाट सर्वसम्मत सिफारिस भएको छ । 

क्षेत्रीय समितिको बैठकले झापा–५ बाट ओलीको नाम  सर्वसम्मत सिफारिस गरेकाे अध्यक्ष ओलीका सञ्चार सहयोगी चेतन अधिकारीले जानकारी दिए । 

२०७४ सालको निर्वाचनमा पनि ओली झापा–५ बाटै निर्वाचित भएका थिए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा हुने भएको छ । 

Logo