कांग्रेस महामन्त्री शर्मा अस्पताल भर्ना

कांग्रेस महामन्त्री शर्मा अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना भएका छन् ।

मिर्गौलामा पत्थरी भएपछि उनी शनिबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका हुन् । उनको आज ११ बजे शल्यक्रिया (अपरेशन) गरिने उनका एक पारिवारिक सदस्यले जानकारी दिए । चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएपछि उनी अस्पताल भर्ना भएका हुन् ।

Logo