निर्वाचन आयोग जलमग्न, समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्य प्रभावित

निर्वाचन आयोग जलमग्न, समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्य प्रभावित

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोग परिसर जलमग्न भएपछि समानुपातिकतर्फको बन्दसूची प्रभावित भएको छ । सोमबार अपरान्ह परेको वर्षाका कारण आयोग परिसर जलमग्न हुँदा प्रतिनिधिसभा र प्रदेशसभातर्फको बन्दसूची प्रभावित भएको हो।

आयोगले बन्दसूची बुझाउन दलहरूलाई ३ असोजसम्म अन्तिम मिति तोकेको थियो । हाल नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले बन्दसूची बुझाइसकेका छन् । बाँकी अन्य दलका नेताहरु पनि बन्दसूची बुझाउन आयोग पुगेका छन् ।  

Logo