आज मन्त्रिपरिषद बैठक बस्दै, के होला निर्णय ?

आज मन्त्रिपरिषद बैठक बस्दै, के होला निर्णय ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
निषेधाज्ञाकै बीच आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

आज बस्ने मन्त्रिपरिषद बैठकले कोभिड महामारीको रोकथामबारे नयाँ निर्णय लिइने बताइएको छ ।
सोमबार बसेको मन्त्रिपरिषदले सीसीएमसीलाई बन्दाबन्दीबारे प्रस्ताव ल्याउन निर्देशन दिएको थियो ।

सीसीएमसी बैठकले यस अघि देशब्यापी बन्दाबन्दी नगर्ने, तर संक्रमणको जोखिम रहेको स्थान पहिचान गरी निषेधाज्ञादेखि कर्फ्यूसम्म जारी गरिने निर्णय गरेको छ।

Logo