जासपा नेता बालकोट लागेपछि लोसपा नेताहरु बालुवाटारमा

जासपा नेता बालकोट लागेपछि लोसपा नेताहरु बालुवाटारमा

केन्द्रबिन्दु
0
Shares

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु बालुवाटार पुगेको छ ।

बालुवाटारमा जारी गठबन्धनको बैठकमा लोसपाका नेताहरु शरतसिंह भण्डारी, अनिलकुमार झा र जितेन्द्र सोनल पुगेको जनाइएको छ । एमाले र जसपा सहमति नजिक पुगेपछि गठबन्धनका नेताहरुले जसपासँग सम्वाद थालेका हुन् ।

Logo