बाबुराम, महरापछि अग्नी सापकाेटा निर्वाचन मैदान बाहिर

बाबुराम, महरापछि अग्नी सापकाेटा निर्वाचन मैदान बाहिर

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आगामी ४ मंसिरको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

तीन पटक लगातार प्रतिनिधिसभामा पुर्‍याएका सिन्धुपाल्चोकका मतदातालाई धन्यवाद दिँदै आगाम निर्वाचनमा सहभागी नहुने घोषणा गरेका हुन् । संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा क्रियाशिल रहने उनले बताएका छन् । 

उनले यसअघि सिन्धुपाल्चोचक क्षेत्र नम्बर १ बाट जितेका थिए । यसअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वसभामुख कृष्ण महराले पनि निर्वाचनमा सहभागी नहुने घोषणा गरेका थिए ।

Logo