चितवन -२ बाट रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

चितवन -२ बाट रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष  रवि लामिछानेले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । 

सो क्षेत्रबाट एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसबाट उमेश श्रेष्ठले टिकट पाएका छन् । 

आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ । 

Skip This
Skip This
Logo