एमाले उपाध्यक्ष विष्णु पौडेलद्वारा उम्मेदवारी दर्ता

एमाले उपाध्यक्ष विष्णु पौडेलद्वारा उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
0
Shares

एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । 

उपाध्यक्ष पौडेलले प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही -२ बाट उम्मेदवारी दर्ता गरेका हुन् । यो क्षेत्रबाट पौडेलले ३ पटक निर्वाचन जितिसकेका छ्न् । उनीसँगै प्रदेशसभा सदस्यका लागि पूर्वसांसद भोजप्रसाद श्रेष्ठ तथा लीला गिरीले उम्मेदारी दर्ता गराएका छन् ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आइतबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । 

 

Logo