गिरिराजमणि पोखरेलकाे उम्मेदवारी दर्ता

गिरिराजमणि पोखरेलकाे उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणि पोखरेलले महोत्तरी-१ बाट मनोनयन दर्ता गरेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि लागि पोखरेलले महोत्तरी-१ बाट मनोनयन दर्ता गराएका हुन् ।

यसअघि तीन पटक यही क्षेत्रबाट निर्वाचित भइसकेका पोखरेलको चौथो प्रतिस्पर्धामा उत्रिएका छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।  नेकपा एमाले उमेद्वार लक्ष्मी महतोसँग उनकाे प्रतिस्पर्धा हुने भएकाे छ । 

Skip This
Skip This
Logo