एमाले–राप्रपाको संयुक्त भेलामा पुगे एमाले अध्यक्ष ओली

एमाले–राप्रपाको संयुक्त भेलामा पुगे एमाले अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

एमाले र राप्रपाले झापा–१ को धुलाबारीमा आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका छन् ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि बुधबार संयुक्त भेला आयोजना गरिएको हो । हिजाे उनी  बिरामी भएकाे भन्दै  विभिन्न सञ्चारमाध्यमले चर्चा गरेका थिए । 

Logo