सत्तारुढ गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहमतिका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ ।
शुक्रबार गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक संयुक्त विज्ञप्ति जारी गर्दै सहमतिका उम्मेदवारहरूको सूची सार्वजनिक गरिएको जानकारी दिएका हुन् ।
सहमतिका उम्मेदवारहरूको सूची-































प्रतिक्रिया