रुपन्देहीमा १२ बजेसम्म ३० प्रतिशत मत खस्यो

रुपन्देहीमा १२ बजेसम्म ३० प्रतिशत मत खस्यो

केन्द्रबिन्दु
0
Shares

रुपन्देहीमा अहिलेसम्म करिव ३० प्रतिशत मत खसेको छ । 

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा गरेर दिउँसो १२ बजेसम्म ३० प्रतिशत मत खसेको हो । सबै केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा सञ्चालन भैरहेको निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिइन् ।

Logo