मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । सोमबार मध्यान्ह १२ः३० बजेबाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा तर्फको मतगणना सुरु भएको हो ।
बिहान ८ बजे बसेको सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो । तर, हेटौँडा–२ स्थित सिद्धार्थ उच्च माविमा निर्धारित समय भन्दा साढे एक घण्टा ढिला गरी मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ बाट मतगणना सुरु गरिएको हो ।































प्रतिक्रिया