कास्की- २ मा घन्टीको अग्रता कायमै

कास्की- २ मा घन्टीको अग्रता कायमै

केन्द्रबिन्दु
0
Shares

कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ। १९९८ मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल ७११ मत प्राप्त गरेका छन्।

एमालेकी विद्या भट्टराई ४७० मत प्राप्त गर्दा सत्ता गठबन्धनका उम्मेदवार श्रीनाथ बरालले ३३५ मत ल्याएका छन्। साथै राप्रपाका उम्मेदवार सुर्वणराज पन्तले २९९ मत प्राप्त गरेका छन्।

Skip This
Skip This
Logo