सप्तरी- २ मा सीके राउतको अग्रता कायमै

सप्तरी- २ मा सीके राउतको अग्रता कायमै

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम सप्तरी निर्वाचन क्षेत्र नं २ मा जनमत पार्टीले अग्रता कायमै गरेको छ। जनमतका अध्यक्ष डा. सीके राउत एक हजार २० मतसहित पहिलो स्थानमा रहेका छन्।

यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ४५२ मत ल्याएका छन् भने पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जय प्रकाश ठाकुरले ३०८ मत प्राप्त गरेका छन्।

Logo