रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले कैलाली –१ मा सुरुवाती अग्रता कायम गरेको छ ।
१०० मत गणना गर्दा रञ्जिता श्रेष्ठ चौधरी ३३ मतसहित अग्र स्थानमा छिन् । उनलाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका कांग्रेसका रामजनम चौधरीले पछ्याइरहेका छन् । अहिलेसम्म रामजनमको २७ मत छ । एमालेका तपेन्द्र रावलले २३ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।





























प्रतिक्रिया