अहिले भर्खरै लमजुङको मतगणना सुरु भएको छ । सर्वदलीय बैठक सकिएपछि बेंसीशहरमा मतगणनाको कार्य भर्खरै सुरु भएको छ ।
यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनबाट माओवादीका देवप्रसाद गुरुङ एमालेबाट पृथ्वीसुब्बा गुरुङ उम्मेदवार छन् ।

प्रतिक्रिया