झापा २ मा एमालेको अग्रता कायमै, गठबन्धन तेस्रो स्थानमा

झापा २ मा एमालेको अग्रता कायमै, गठबन्धन तेस्रो स्थानमा

केन्द्रबिन्दु
0
Shares

झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरेले अग्रता कायमै राखेका छन्।

८ हजार ३३९ मत गन्दा एमालेका देवराज घिमिरेले २७४९, स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले २५७६, माओवादी केन्द्रका हरिकुमार रानाले १३८७ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले ७८२ मत पाएका छन्।

Skip This
Skip This
Logo