काठमाडौं–२ मा १०० मत गन्दा सोविता र ओनसरीको बराबरी मत

काठमाडौं–२ मा १०० मत गन्दा सोविता र ओनसरीको बराबरी मत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं क्षेत्र नम्बर २ मा १०० मत गणना हुँदा माओवादी केन्द्रकी ओनसरी घर्ती र राष्ट्रिय स्तवतन्त्र पार्टी सोविता गौतमले बराबरी २४ मत पाएका छन् । 

यस्तै एमालेका मणिराम फयाँलले १९ मत पाउँदा राप्रपाकी कुन्ती पोखरेलले जम्मा १२ मत पाएकी छन् । 
 

Logo