झापा ३ मा लिङ्देनको अग्रता कायम

झापा ३ मा लिङ्देनको अग्रता कायम

केन्द्रबिन्दु
0
Shares

झापा क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिएका छन्।

१ हजार ५०६ मत गन्दा लिङ्देनले ७४२, नेपाली कांग्रेसका कृष्ण सिटौलाले ५९५ र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले ६९ मत ल्याएका छन् ।

Logo