झापा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ।
७०० मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकाल सुस्केराले ३२५ मत पाएका छन्। एमालेका एल्पी सावा लिम्बुले १९७ र नेपाली कांग्रेसका देउमान तामाङले ११५ मत पाएका छन्।

प्रतिक्रिया