रुपन्देही- १ मा जनमत पार्टीलाई सुरुवाती अग्रता, घनश्याम भुसाल तेस्रो

रुपन्देही- १ मा जनमत पार्टीलाई सुरुवाती अग्रता, घनश्याम भुसाल तेस्रो

केन्द्रबिन्दु
0
Shares

रुपन्देही–१ मा ३०० मत गणना गर्दा जनमत पार्टीले अग्रता लिएको छ।

जनमत पार्टीका कैलाश गुरुङले ८७ मत पाएका छन्। गुरुङलाई नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले पछ्याइरहेका छन्। चौधरीले ७४ मत पाएका छन्।

साथै त्रिभुज चिह्नका उम्मेदवार घनश्याम भूसालले ४६ मत पाएका छन् भने एमालेका छबिलाल विश्वकर्माले ४४ मत पाएका छन्।

Skip This
Skip This
Logo