जुम्लामा पनि मतगणना सुरु भएको छ। मतगणनाको प्रारम्भिक परिणामअनुसार १ सय मत गन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीले ६७ मत प्राप्त गरेका छन्।
त्यस्तै, गठबन्धनका उम्मेदवार माओवादीकी गोमा (गौतमंं) कुवँरले १७ मत पाएकी छन्। एमालेका रतननाथ योगीले ७ मत पाएका छन्। जुम्लामा ६८ हजार ६ सय ३८ मतदाता छन्।





























प्रतिक्रिया