तनहुँ- १ मा रामचन्द्र पौडेललाई अग्रता

तनहुँ- १ मा रामचन्द्र पौडेललाई अग्रता

केन्द्रबिन्दु
0
Shares

तनहुँ क्षेत्र नम्बर १ को २०० मत गन्दा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले अग्रता लिएका छन् । पौडेलले ७० मत पाउँदा एमाले उम्मेदवार एकबहादुर रानाले ५२ मत ल्याएका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले २४ र स्वतन्त्र उम्मेदवार गोविन्द राज जोशीले २४ मत पाएका छन् ।

Logo