सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले अग्रता बढाएका छन् । पछिल्लो मत परिणामअनुसार उनले ४ हजार ६ सय २० मत पाएका छन् ।
सो क्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव १ हजार ९३६ मतसहित दोस्रो स्थानमा छन् । उनीहरुबीचको मतान्तर २ हजार ६ सय बढी मत रहेको छ । साथै सत्ता गठबन्धनको साथ रहेको लोसपाका जयप्रकाश ठाकुरले ९ सय ९१ मत ल्याएका छन्।





























प्रतिक्रिया