प्रतिनिधिसभामा एमालेको विजयी सुरुवात, ललितपुर- २ बाट महर्जन निर्वाचित

प्रतिनिधिसभामा एमालेको विजयी सुरुवात, ललितपुर- २ बाट महर्जन निर्वाचित

केन्द्रबिन्दु
0
Shares

ललितपुर निवाचन क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन निर्वाचित भएका छन् । अन्तिम मतपरिणामअनुसार महर्जन १९ हजार ७३४ मतसहित विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका डा. सुदिन शाक्यले १० हजार ४४० मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ ल्याए । साथै सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन ९ हजाकर ५३९ मतसहित चौथो स्थानमा रहे ।

प्रतिनिधिसभा निर्वाचनमा एमालेको यो पहिलो जित हो ।

Skip This
Skip This
Logo