नवलपुर–१ मा कांग्रेसका शशांक कोइरालाको अग्रता

नवलपुर–१ मा कांग्रेसका शशांक कोइरालाको अग्रता

केन्द्रबिन्दु
0
Shares

नवलपुर क्षेत्र नम्बर १ मा कांग्रेसका डा.शशांक कोइरालाले अग्रता लिएका छन् । कोइरालाले २ हजार ९९४ मत पाउँदा एमालेका कृष्ण पौडेलले १ हजार ८१५ मत पाएका छन् ।

Logo