ललितपुर–१ को मत गणना अन्तिम चरणमा, १७७ मतले राणा अगाडि

ललितपुर–१ को मत गणना अन्तिम चरणमा, १७७ मतले राणा अगाडि

केन्द्रबिन्दु
0
Shares

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को मत गणना अन्तिम चरणमा पुगेको छ ।

प्राप्त पछिल्लो मत गणना अनुसार यो क्षेत्रमा कांग्रेसका उदय शमशेर राणाले ९ हजार ७९७ मतसहित अग्रस्थान कायम गर्दा एमालेका उम्मेदवार नवराज सिलवाल ९ हजार ६२० मत प्राप्त गरेका छन् । 

राणा र सिलवालको मतान्तर जम्मा १७७ मात्र छ । घन्टी निर्वाचन चिह्नका सचिन घिमिरेले १३८६ मतसहित तेस्रो स्थानमा छन् । यहाँ २२ हजार ६४० मत खसेको थियो । यसअघि २०७४ को निर्वाचनमा यो क्षेत्रबाट सिलवाल निर्वाचित भएका थिए ।

 

Logo