दाङ-२ मा शंकरसँग मतान्तर बढाउँदै रेखा

दाङ-२ मा शंकरसँग मतान्तर बढाउँदै रेखा

केन्द्रबिन्दु
0
Shares

दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले मतान्तर बढाउँदै लगेकी छन् ।

गठबन्धनबाट साझा उम्मेदवार शर्माले नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेललाई पछाडि पार्दै आफ्नो अग्रता सुरुदेखि नै कायम राखेकी छन् ।

नेकपा एमाले महासचिव पोख्रेल  शर्माभन्दा १ हजार ३५२ मतान्तरले पछाडि छन् । १६ हजार २९ मत गणना हुँदा शर्माले ६ हजार ५६० र पोखरेलले ५ हजार २०८ मत पाएका छन् ।

Logo