इलाममा झलनाथ र सुवास दुवै पछाडि

इलाममा झलनाथ र सुवास दुवै पछाडि

केन्द्रबिन्दु
0
Shares

इलाम–२ को मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उम्मेदवार पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ फेरि पछि परेका छन् । 

नेम्वाङलाई कांग्रेसका डम्बर खड्काले पछि पारेका हुन् । पछिल्लो परिणामअनुसार खड्काले २१७८ मत ल्याएर अग्रता लिँदा नेम्वाङले २१०१ मत प्राप्त गरेका छन् । खड्का झिनो ७६ मतले अगाडि छन् । यो क्षेत्रको मत गणनामा नेम्वाङ र खड्का अघि पछि गर्दै आएका छन् । यस्तै क्षेत्र नम्बर १ मा एमालेका महेश बस्नेत अगाडि छन् । बस्नेतले ५६२६ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ४ हजार ८५० मत पाएका छन् ।

Skip This
Skip This
Logo