काभ्रे- २ मा हुमागाईँको अग्रता कायमै, बाँस्कोटा पछिपछि

काभ्रे- २ मा हुमागाईँको अग्रता कायमै, बाँस्कोटा पछिपछि

केन्द्रबिन्दु
0
Shares

काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं २ मा  सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईँले अग्रता कायमै राखेका छन् । 

१५ हजार ६३८ मत गणना हुँदा हुमागाईँले ७ हजार ७४ मत पाएका छन् । उनका निकटतम प्रतिद्धन्द्धि नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा ६ हजार ३८९ मतका साथ पछ्याइरहेका छन् । उनीहरुबीचको मतान्तर ६८५ रहेको छ । 

साथै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १ हजार ४५० मत पाएका छन् । 
 

Logo