सप्तरी- २ मा उपेन्द्रभन्दा झण्डै १० हजार मतले अगाडि सिके राउत

सप्तरी- २ मा उपेन्द्रभन्दा झण्डै १० हजार मतले अगाडि सिके राउत

केन्द्रबिन्दु
0
Shares

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार जनमत पार्टीका उम्मेदवार सिके राउतले १९ सय १२० मत पाएका छन् ।

जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले ९ हजार ६३७ मतसहित प्रतिस्पर्धामा छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ३ हजार ९३२ मत पाएका छन् ।

Skip This
Skip This
Logo