बागलुङ २ (ख) मा कांग्रेसका दोर्ण कुवँर विजयी

बागलुङ २ (ख) मा कांग्रेसका दोर्ण कुवँर विजयी

केन्द्रबिन्दु
0
Shares

बागलुङको निर्वाचन क्षेत्र नम्बर २ (ख) मा कांग्रेसका दोर्ण कुमार कुवँर विजयी भएका छन् । उनले एमालेका लक्ष्मण पुनलाई ३ हजार ७ सय ३७ मतान्तरले पछि पार्दै निर्वाचन जितेका हुन् । 

गठबन्धनबाट उम्मेदवार बनेका कुँवरले १२ हजार ४ सय ८ मत ल्याउँदा उनका प्रतिस्पर्धी लक्ष्मण पुनले ८ हजार ६ सय ७१ मत पाएका छन् । अन्य प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको मत गणना भैरहेको छ ।

हालसम्म सबै क्षेत्रमा गठबन्धन उम्मेद्वारले अग्रता लिएका छन् । 
 

Skip This
Skip This
Logo