अर्घाखाँचीको प्रदेशसभा १ (२) मा एमालेका आचार्य विजयी

अर्घाखाँचीको प्रदेशसभा १ (२) मा एमालेका आचार्य विजयी

केन्द्रबिन्दु
0
Shares

अर्घाखाँची जिल्लाको प्रदेशसभा १ (२) मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्य विजयी भएका छन्।

उनले २० हजार ५१८ मत ल्याएर विजयी हुँदा निकट्तम प्रतिस्पर्धी जनमोर्चा नेपालका सागर केसीले १९ हजार ७७८ मत प्राप्त गरेका छन्।

यस्तै, राप्रपाका झविन्द्र फुल्लेलले ४३८ मत पाउँदा नेकपा एकीकृत समाजवादीका रामकुमार चौहानले २९७ मत ल्याए।
 

Logo