झापा- २ देवराज घिमिरेकाे अग्रता कायमै

झापा- २ देवराज घिमिरेकाे अग्रता कायमै

केन्द्रबिन्दु
0
Shares

झापा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेकपा एमालेका देवराज घिमिरेले अग्रतालाई कायमै राखेका छन् । ६५ हजार ५४५ मत गणना हुँदा उनी २० हजार २६९ मतका साथ अघि बढिरहेका छन् । 

उनका निकटतम प्रतिद्धन्द्धि स्वतन्त्रबाट उम्मेदवार बनेका भद्रप्रसाद नेपाल १८ हजार ८२८ मतका साथ पछ्याइरहेका छन् । उनीहरुबीच १ हजार ४४१ मतको अन्तर रहेको छ ।  

Logo