गुल्मी- १ मा अघि लागे चन्द्र भण्डारी, ज्ञवाली पछिपछि

गुल्मी- १ मा अघि लागे चन्द्र भण्डारी, ज्ञवाली पछिपछि

केन्द्रबिन्दु
0
Shares

गुल्मी क्षेत्र नम्बर १ मा पछिल्लो मतपरिणाम अनुसार कांग्रेस नेता डा. चन्द्र भण्डारीले २ हजार ४८१ मत प्राप्त गरेका छन् । 

निकटतम प्रतिस्पर्धी एमाले उपमहासचिव प्रदीप ज्ञवालीले २ हजार २९१ मत पाएका छन् । उनीहरुबीच १९० मतान्तर छ । अहिले उक्त क्षेत्रमा भण्डारीले लिड गरिरहेका छन् ।

Logo