कांग्रेस नेता एनपी साउँद कञ्चनपुरबाट सांसदमा विजयी

कांग्रेस नेता एनपी साउँद कञ्चनपुरबाट सांसदमा विजयी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता नारायणप्रसाद (एनपी) साउद कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

निकतम प्रतिस्पर्धी एमालेका नरबहादुर धामीलाई ६ हजार ४५५ मतान्तरले हराउँदै उनले संसदको यात्रा तय गरेका हुन् । साउदले २८ हजार १ सय मत प्राप्त गर्दा धामीले २१ हजार ६४५ मत पाए । १ लाख ५ हजार ५७७ मतदातामध्ये ६४ हजार ७५२ मत खसेको थियो । जसमध्ये ४ हजार ९२० मत बदर भएको छ । 

Skip This
Skip This
Logo