हुम्लामा माओवादी केन्द्रका छिरिङ लामाकाे सुरुवाती अग्रता

हुम्लामा माओवादी केन्द्रका छिरिङ लामाकाे सुरुवाती अग्रता

केन्द्रबिन्दु
0
Shares

हुम्लामा नेकपा माओवादी केन्द्रका छिरिङ डम्डुल लामाले सुरुवाती अग्रता लिएका छन्। उनले पछिल्लो मतपरिणाम अनुसार २ हजार ५६५ मत पाएका छन् । 

सो क्रममा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल रावलले १ हजार ३९९ मत ल्याएका छन् । साथै राप्रपाका  तेजबहादुर रावतले २० मत पाए । 
 

Logo