काभ्रे- २ मा बास्कोटा अघिअघि, हुमागाईं पछिपछि

काभ्रे- २ मा बास्कोटा अघिअघि, हुमागाईं पछिपछि

केन्द्रबिन्दु
0
Shares

काभ्रे- २ मा नेकपा एमालेका गोकुलप्रसाद बास्कोटाले अग्रतालाई कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले २५ हजार ५४० मत पाएका छन् । 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले २४ हजार १५४ मतका साथ पछ्याइरहेका छन् । उनीहरुबीच १३८६ मतको अन्तर रहेको छ । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ६ हजार ६३८ मत पाए ।  

Skip This
Skip This
Logo